बारको निर्णय

आइतबार देशभरका अदालतमा बहस पैरवी नगर्ने बारको निर्णय

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एशोसिएशनले आइतबार देशभरका अदालतमा बहस पैरवी नगर्ने भएको छ। सर्वोच्च अदालतमा प्रदर्शन गरिरहेका कानुन व्यवसायीको आन्दोलन दबाउन हतियारधारी प्रहरीले हातपात गर्दै अधिवक्ताहरूलाई घाइते बनाएको विरोधमा बहस पैरवी नगर्ने निर्णय...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved