बस्तीका गल्लीहरूमा डुङ्गा चलाउनुपर्ने अवस्था आयो । कुखुराका चल्लासँगै पानीले भेट्न सक्ने हलुका सरसामानहरू बग्न थाले । तथापि, गाउँभरका गाईबस्तुहरूलाई भने डुङ्गामा चढाएर युवाहरूले जोगाए ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved