दाङ। दाङको घोराही उपमहानगरपालिका १६ गडुवाबाट १ थान बाघको छालासहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुरका ३१ वर्षीय महेश खड्का रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। अर्का एकजनाको भने परिचय खुल्न बाँकी रहेको छ। प्रहरी कार्यालय दाङबाट...