बम भेटियो

बाँकेमा बेवारिसे बम भेटियो

नेपालगन्ज। बाँकेको राप्ती सोनारी गाउँपालिकामा बेवारिसे बम फेला परेको छ। राप्ती सोनारी गाउँपालिका– ३ अगैयाको खैरीखोलामा बेवारिसे अवस्थामा आइतबार बम भेटिएको हो। पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत खैरीखोलामा सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसूदन न्यौपानेले बताए ।...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved