काठमाडौं । आउँदो शुक्रबारदेखि नेपाली चलचित्र ‘बम बहादुर’ प्रदर्शन हुने भएको छ । भारतको दार्जिलिङ र पहाड तथा आसपास क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायको सङ्घर्षका विषयलाई समेटिएको निर्देशक जोन राईले जानकारी दिए । उनका अनुसार सन् १९८६ मा दार्जिलिङमा...