बमबारी

इजरायलद्वारा इरानको सरकारी टेलिभिजन मुख्यालयमा बमबारी, इरानले दियो ‘युद्ध अपराध’को संज्ञा

तेहरान । इजरायली विमानहरूले इरानको सरकारी प्रसारण संस्थाको तेहरानस्थित मुख्यालयमा आक्रमण गरेका छन्। यसअघि इजरायली सेनाले  त्यहाँका बासिन्दाहरूलाई तत्काल खाली गर्न चेतावनी दिएको थियो। इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (IRIB) को टिभी च्यानलमा भइरहेको प्रत्यक्ष प्रसारण विस्फोटको आवाज सुनिएपछि...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved