फूल बजार

भारतीय फूलले नेपाली बजार कब्जा, उचित मूल्य पाएनन् किसानले

काठमाडौं। भारतबाट धेरै परिमाणमा फुल आएपछि नेपाली ब्यबसायी मारमा परेको गुनासो गरेका छन्। काठमाडौँको नयाँ सडक क्षेत्रमा देखिएको फुलको व्यापारमा अधिकांश भारतीय फूल देखिएका छन्। भारतीय फूल प्रतिमाला दुई हजार रुपैयाँसम्म बिक्री हुँदा नेपाली फूलको प्रतिमाला पाँच सय रुपैयाँमा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved