२०७९ असार १ गतेसम्म कार्यक्रम प्रस्तोता र टेलिभिजनको प्रबन्ध निर्देशकसमेत रहेका रवि लामिछानेले आफ्नो पत्रकारिताको यात्रामा ‘ब्रेक’ लगाउँदै राजनीतिमा फड्को मारेका थिए। टेलिभिजनमा २०७९ असार १ गतेबाट सम्झौता नवीकरण नगरेका उनले असार ७ मै राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेर...