काठमाडौं। प्रतिरोध जनअधिकार आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको न्यायाधीश र नेपाल बार एशोसिएसनको आन्दोलनमा एक्येवद्धता जनाउँदै आन्दोलनमा सहभागी हुन नागरिकलाई अनुरोध गरेको छ। शुक्रबार विज्ञप्ति निकाल्दै प्रतिरोधले न्याय स्थापनाका लागि संगठित, एकतावद्ध र मोर्चावद्ध हुन परिवर्तनकारी शक्तिलाई आग्रह गरेको छ।...