काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले तोकेको पोल भाडाले मार परेको भन्दै केबल टेलिभिजन व्यवसायीले आन्दोलन थालेका छन्। पोल भाडा घटाउन माग गर्दै केबल टिभी व्यवसाय नै बन्द हुन जाने अवस्था आएका भन्दै केबल टेलिभिजन व्यवसायीको छाता सङ्गठन केबल टेलिभिजन व्यवसायी...