पोल भाडा

कात्तिकभित्र पोल भाडा सम्झौता गर्न प्राधिकरणको निर्देशन

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले कात्तिक मसान्तभित्र पोल भाडा सम्झौता गर्न इन्टरनेट सेवाप्रदायक संस्थालाई निर्देशन दिएको छ। प्राधिकरणले आज एक सूचना प्रकाशन गर्दै नेपाल विद्युत् प्राधिकरणसँग पोल भाडा सम्झौता गर्न निर्देशन दिएको हो। ‘‘नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता नगरी टेलिफोन/इन्टरनेट सेवा...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved