पूर्वमन्त्री गुरुङका चालकले दोस्रो गाडीका चालक अमित अधिकारीलाई झपारे ‘मन्त्रीज्यूको सवारी भइरहेको छ। यत्रो इमर्जेन्सी लाइट बलेको छ। आँखा छैन ?’ यत्तिकैमा पूर्वमन्त्री गुरुङ गाडीबाट झरे, दोस्रो गाडीका चालकलाई एक झापड लगाए। ‘मेरो सवारीमा अवरोध गर्ने तँ को होस्...