काठमाडौं । एमजी (मोरिस ग्यारेज) कम्पनीको नेपालस्थित आधिकारिक बिक्रेता विशाल ग्रुप अन्तर्गतको पारामाउन्ट मोटर्सले बिहीबार एक विशेष कार्यक्रम गरी नयाँ विद्युतीय गाडी ‘MGS5EV’ सार्वजनिक गरेको छ। बेलायतमा १०० वर्षअघि स्थापना भएको एमजी मोटर्सले चीनमा निर्माण गरेको यो गाडी चीनपछि...