काठमाडौं। आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा न्युजिल्यान्डले नामिबियामाथि सहज जित निकालेको छ। साथै सेमिफाइनल प्रवेश सम्भावना बलियो बनाएको छ। शुक्रबार भएको खेलमा न्युजिल्यान्डले नामिबियामाथि ५२ रनको सहज जित निकालेको हो। न्युजिल्यान्डले दिएको १६४ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा...