जनकपुरधाम। सडक दुर्घटनामा दुई न्यायधीश घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पूर्वपश्चिम राजमार्गको धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित खडक खण्डमा भएको दुर्घटनामा भएको हो। घाइते हुनेमा सिरहा जिल्ला अदालतका न्यायाधीश ध्रुवप्रसाद उप्रेती र पुष्पराज थपलिया रहेका धुनषा प्रहरीका...