काठमाडौं । आफूलाई सीआईबीको डीएसपी भन्दै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका ५ घर भएका ३० वर्षीय नैनसिंह विक छन् । विकलाई कोहलपुर नगरपालिका ११ बाट पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले...