काठमाडौं । नेपालको पर्यटन क्षेत्र सुधारका लागि बिहीबारबाट नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो सुरु हुने भएको छ । पर्यटन सम्बन्धी मेगा इभेन्ट आयोजना गरेर नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न उद्देश्यले उक्त प्रदर्शन काठमाडौंको भृकुटीमण्डप सञ्चालन गरिने भएको हो ।...