आधा शताब्दीभन्दा बढी समययता विकासशील देश कसरी धनी हुन सक्दछन् भन्ने विषयमा लेखिएका पुस्तकमा खासै परिर्वतन आएको छैन । तिनले भन्छन्— निर्वाहमुखी कृषकलाई उत्पादनमुखी रोजगारमा लैजानुस् र तिनले गरेको उत्पादन बाँकी विश्वलाई बेच्नुस् । यो नुस्खालाई हङकङ, सिंगापुर, दक्षिण...