चितवन। नेकपा एमालेको १० औँ महाधिवेशनमा भाग लिन चितवन पुगेका कार्यकर्ता तथा प्रतिनिधिलाई नारायणी नदी किनारमा खाना खुवाइएको छ। विभिन्न जिल्लाबाट सहभागीलाई आफ्नै जिल्ला कमिटीले खानाको प्रबन्ध गरेका छन् । कतिपयले जिल्लाले नारायणी किनारमै खानाको व्यवस्था गरेका छन् ।...