पूर्वी नवलपरासी। नाला खन्ने क्रममा पुरिएर ३ जना महिलाको मृत्यु भएको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीयले आज कावासोती नगरपालिकामा तोडफोड गरेका छन् । स्थानीय र मृतकका आफन्त शुक्रबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका हुन् । जसका कारण कावासोतीमा तनाव उत्पन्न भएको छ...