देवराज जोशी

सुदूरपश्चिमका प्रदेश प्रमुख जोशीले गरे पदभार ग्रहण

धनगढी। सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख देवराज जोशीले शुक्रबार पदभार ग्रहण गरेका छन्। बिहीबार काठमाडौंमा राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि शुक्रबार धनगढी आएका जोशीले चौथो प्रदेश प्रमुखको रुपमा पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहणको क्रममा नेपाली सेनाको एक टुकडीले सलामी...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved