काठमाडौं। नेपाल प्रहरीको भान्छामा थप ११ ’दलित’ले प्रवेश पाउने भएका छन्। शुक्रबार विभिन्न पदमा जनशक्ति माग गरेको प्रहरीले भान्छेमा पनि खुला र समावेशी प्रक्रियाबाट पदपूर्ति प्रक्रिया थालेको छ। प्रहरीले शुक्रबार सात पदमा २३२० जनशक्ति माग गरेकोमा १६३ भान्छे मागेको...