काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव ढुण्डीराज अर्यालको निधन भएको छ। अर्यालको शनिबार ५१ वर्षका उमेरमा मस्तिष्काघातका कारण निधन भएको हो। उनलाई मस्तिष्काघात भएपछि उपचारका लागि शुक्रबार बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना गरिएका थियो। शनिबार बिहान चिकित्सकले मृत घोषणा...