काठमाडौं। ढाका अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा दुई नेपाली फिल्मले उत्कृष्ट अवार्ड जितेका छन्। आइतबार बंगलादेशको ढाकामा सम्पन्न २० औँ ढाका अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा ‘ऐना झ्यालको पुतली’का लागि सुजित बिडारीले उत्कृष्ट निर्देशक र ‘पुतलीको सपना’का लागि किरण पोखरेलले उत्कृष्ट स्क्रिप्ट अवार्ड जितेका...