धनगढी। नेकपा (एमाले) डडेल्धुराका तत्कालीन जिल्ला अध्यक्ष डा. तारा जोशी नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन्। समाजवादीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा बुधबार भएको एक कार्यक्रमबीच जोशी समाजवादीमा गएका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै जोशीले एमाले अध्यक्ष केपी शर्मा...