काठमाडौँ। नेकपा एमालेका नेता तथा सांसद झपट रावलले कैलालीमा महाधिवेशन प्रतिनिधि छनोटमा पार्टी सत्ताको घिनलाग्दो दुरुपयोग भएको भन्दै चर्को असन्तुष्टि जनाएका छन् । शनिबार साँझ ट्वीट गर्दै कार्यकर्ताको चुन्ने र चुनिने सार्वभौम अधिकारको चीरहरण भएको उनको आरोप छ। नेतृत्वले...