महाधिवेशन प्रतिनिधि छनोटमा घिनलाग्दो दुरुपयोग : झपड रावल

नेपालभ्युज

महाधिवेशन प्रतिनिधि छनोटमा घिनलाग्दो दुरुपयोग : झपड रावल

काठमाडौँ। नेकपा एमालेका नेता तथा सांसद झपट रावलले कैलालीमा महाधिवेशन प्रतिनिधि छनोटमा पार्टी सत्ताको घिनलाग्दो दुरुपयोग भएको भन्दै चर्को असन्तुष्टि जनाएका छन् । शनिबार साँझ ट्वीट गर्दै कार्यकर्ताको चुन्ने र चुनिने सार्वभौम अधिकारको चीरहरण भएको उनको आरोप छ।

नेतृत्वले पार्टीको सिद्धान्त जबजको उपहास गरेको समेत उनले बताए । नेकपा एमालेले आगामी मंसिरमा हुने दशौं राष्ट्रिय महाधिवेशनका लागि शनिबार देशभरबाट १९९९ महाधिवेशन प्रतिनिधि चयन गर्दैछ ।

अधिकांश जिल्लामा महाधिवेशन प्रतिनिधि सहमतिमा छनोट भएका छन् । नगन्य स्थानमा मात्रै निर्वाचन हुने देखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved