काठमाडौं । राप्रपाले चैत १६ गते काठमाडौं केन्द्रीत जनसंघर्ष गर्ने निर्णय गरेको छ । पार्टीले सरकार समक्ष पेश गरेको ४० बॅुदे मागपत्र पूरा गराउन देशका सबै जिल्लामा जनदबावका कार्यक्रम संचालन गर्ने निर्णय पनि गरेको छ । राप्रपाले मंगलबार राजधानीमा...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved