२७ भदौको बिहानै कोटेश्वरमा फोहोर फालिरहेका १६ जना काठमाडौं महानगर प्रहरीको फन्दामा परे। उनीहरूलाई महानगर प्रहरीले नियन्त्रणमा लियो। सबै जनाबाट ७२ हजार रुपैयाँ जरिवाना तिराइयो। एक हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म जरिवाना तिराइएको थियो। त्यसको अघिल्लो दिन (२६ भदौ)...