चितवन कांग्रेस

एमाले महाधिवेशनका कारण चितवन कांग्रेसको अधिवेशन स्थगित

चितवन। नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन स्थगित भएको छ। नेपाली कांग्रेस चितवनको बैठकले सर्वसम्मतिबाट शुक्रबार र शनिबारका लागि तोकिएको जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो। चितवनको जिल्ला अधिवेशन सार्ने गरी निर्वाचन समितिलाई सिफारिस गरिएको र सोही आधारमा निर्वाचन...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved