एजेन्सी । बलिउड अभिनेता कार्तिक आर्यनको फिल्म ‘चन्दु चैंपिएन’ १४ जुनमा रिलीज भयो । पोस्टर र ट्रेलरका कारण यो फिल्म पर्खाईमा थियो । तर, फिल्मले उत्साहजनक ब्यापार गर्न भने सकेको छैन । कबीर खानद्वारा निर्देशित यो फिल्मले उत्साहजनक प्रतिक्रिया...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved