चन्दा उठाएर सडक

चन्दा संकलन गरेर १८ किमी सडक निर्माण

म्याग्दी। अन्नपूर्ण गाउँपालिका-६ स्थित पर्यटकीय स्थल घोडेपानी जोड्ने वैकल्पिक सडक निर्माण भएको छ। अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ७ हिस्तानमा पर्ने महभिरदेखि घराम्दी र टिकोटदेखि ठूलाखर्क, प्यारीभारानी ताल हुँदै सडक सञ्जाल जोडिएको हो। यसबाट घोडेपानी, घराम्दी, टिकोटका बासिन्दाको साथै घोडेपानी...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved