काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितले अभद्र अभिव्यक्ति दिएका छन्। बिहीबार नेशनल कलेजले आयोजना गरेको ‘स्थानीय चुनावः युवाको आशा र जिज्ञासा’ कार्यक्रममा विद्यार्थीले स्थापितलाई लागेको ‘मी टु’ आरोपबारेमा प्रश्न गरेका थिए। उक्त प्रश्नको जवाफमा स्थापितले जंगिदै अभद्र अभिव्यक्ति दिएका...