केएमसी

कतारमा कार्यरत नेपालीलाई ‘केएमसी’ मा उपचार गर्दा ५० प्रतिशत छुट

काठमाडौं । संघीय सांसद डा सुनिलकुमार शर्माले कतारमा कार्यरत नेपाली श्रमिक तथा उनिहरुका आश्रित परिवारका सदस्य बिरामी भई उपचार गर्दा काठमाडौँ मेडिकल कलेज (केएमसी) मा सहुलियतमा उपचार गर्ने व्यवस्था मिलाएका छन् । कतारस्थित नेपाली राजदूतावासमा सोमबार भएको कार्यक्रममा गैरआवासीय...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved