कावासोती दुर्घटना

कावासोतीमा नाला खन्नेक्रममा पुरिएर तीन महिलाको मृत्यु

कावासोती । ढल निर्माणका खाल्डो खन्ने क्रममा पुरिएर तीनजना महिलाको मृत्यु भएको छ । कावासोतीको फलफुल चोकमा ढल निर्माणका लागि खाल्डो खन्दा उनीहरु पुरिएका थिए । २ जनालाई निकालेर अस्पताल लैजाँदै गर्दा र एकजनाको घटनास्थलमा मृत्यु भएको हो ।...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved