कबड्डी

कबड्डी लिगलाई ७५ लाखको प्रायोजन, अब ‘केबी साम एनकेएल’

काठमाडौं । एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी लिग (एनकेएल)का लागि ‘टाइटल स्पोन्सर’को रुपमा केबी सामलाई भित्र्याएको छ । फ्रेन्चाइज टिमको अवधारणामा आयोजित प्रतियोगिता अब ‘केबी साम नेपाल कबड्डी लिग’को नामले सञ्चालन हुनेछ । नेपाली कबड्डीमा हालसम्मकै सबभन्दा ठूलो प्रतियोगिताको रुपमा...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved