काठमाडौं। ‘ओशो तपोवन’ ले चर्चित रजनीश ओशोको ‘जोर्वा दी बुद्ध’ दर्शनमा आधारित ‘राष्ट्रका लागि तपोवन’ अभियान संचालन गरेको छ। ओशोले नयाँ मनुष्यको परिकल्पना गर्दै ‘जोर्वा दि बुद्ध’को दर्शन प्रतिपादन गरेका थिए। जोर्बा अर्थात् भौतिक सम्वृद्धता र बुद्ध अर्थात आन्तरिक...