ओलीको चेतावनी

एमाले सिद्ध्याउने सपना नदेख्न ओलीको चेतावनी

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिद्धाउने सपना नदेख्न चेतावनी दिएका छन्। ‘गन्तव्य मध्यपुर थिमी’ पुस्तक विमोचन कार्यक्रमलाई बिहीबार भक्तपुरमा सम्बोधनका क्रममा ओलीले भ्याकुम लगाएर एमाले बढार्ने सपना नदेख्न आग्रह पनि गरे। ‘‘एकजना बाबुले भ्याकुम लिएर भक्तपुरतिर...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved