एम्बुलेन्स खरिद

एम्बुलेन्स किन्न प्रवासीले २८ लाख पठाए, तर अपुग भएपछि फिर्ता भयो

बागलुङ। धौलागिरि अस्पतालका लागि सुविधायुक्त एम्बुलेन्स खरिद गर्न अष्ट्रेलियामा रहेका बागलुङेले पठाएको २८ लाख दुई हजार रुपैयाँ फिर्ता भएको छ। बागलुङ–अष्ट्रेलिया कमिटीमार्फत प्राप्त सो सहयोग रकमबाट दोस्रो श्रेणीको ट्रमा एम्बुलेन्स किन्ने योजनामा अस्पताल थियो। एम्बुलेन्सलाई बजेट अपुग भएपछि बाध्य...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved