इजराय

युद्धविरामपछि इजरायली सेनाको हमलामा दुई प्यालेस्टाइनीको मृत्यु

एजेन्सी । इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंक सहर नाब्लसको एउटा घरमा छापा मार्ने क्रममा एक वरिष्ठ लडाकु कमान्डरसहित दुई प्यालेस्टाइनीको मृत्यु भएको छ । गाजाको तटीय क्षेत्रमा इजरायल र इस्लामिक जिहाद लडाकुबीचको घातक लडाइँ युद्धविरामद्वारा रोकिएको दुई दिनपछि...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved