आत्मदाह प्रयास

युवतीले मानसिक तनाव दिएको भन्दै एक व्यक्तिले गरे आत्मदाह प्रयास

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा एक व्यक्तिले युवतीले मानसिक तनाव दिएको भन्दै आत्मदाहको प्रयास गरेका छन् । उत्तम कार्की नामका एक युवाले मङ्गलबार राति फेसबुक पेजमा लाइभ गरी आफ्नो शरीरमा आफैँ आगो लगाएका थिए । हात र अनुहार जलेका उनलाई...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved