एउटा शक्तिशाली पात्रलाई समले जसरी निरीह रुपमा प्रस्तुत गरेका छन्, त्यो निकै अद्भुत छ। मलाई बिपी कोइराला, इन्द्रबहादुर राई, दौलतविक्रम विष्ट, नयनराज पाण्डे, हरि अधिकारीका सिर्जना र उनीहरूले सिर्जेका पात्रहरू पनि मन पर्छन्।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved