अभिभावकको बानी र बालबच्चा

अभिभावकका ती नराम्रा बानी जसको सिधा असर बच्चामा पर्छ

एजेन्सी । बच्चाहरु आफ्ना आमाबुवाका दोस्रो रुप हुन्छन् । यस्तोमा उनीहरुले आफ्ना आमाबुवाबाट धेरै कुराहरु सिक्छन् । जानीनजानी तपाईं गलत गर्नुस् वा सही, बच्चाले तपाईंबाटै राम्रो नराम्रो सिक्छन् । त्यसैले आमाबुवाले बच्चालाई राम्रो बनाउन पहिला आफ्ना गलत बानीहरु सुधार्नुपर्ने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved