अब्बल नेपाली

सीमामा बस्ने नेपाली अब्बल राष्ट्रवादी हुन् – गृहमन्त्री खाण

रुपन्देही। गृहमन्त्री बालकृष्ण खाँडले नेपालको सीमा क्षेत्रमा बसोबास गर्ने सबै नेपाली अब्बल राष्ट्रवादी भएको बताएका छन्। नेपालको राष्ट्रियता, सान र पहिचान सीमा क्षेत्रका नेपाली जनताबाटै कायम रहेको मन्त्री खाँडले बताए। रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं ५ मर्चवारीमा रहेको मर्चवारी...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved