काठमाडौं । सहकारी ठगी प्रकरणमा जोडिएकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला रिहा भएकी छिन् । मोरङ जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको एकल इजलासले कोइरालालाई १० लाख धरौटीमा छाड्न बुधबार आदेश दिएको थियो । अदालतको आदेश...