खेलकुद

च्याम्पियन्स ट्रफी : अफगानिस्तानले अष्ट्रेलियाविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा अष्ट्रेलियाविरुद्ध अफगानिस्तानले पहिले ब्याटिङ गर्ने भएको छ । गद्दाफी रङ्गशालामा अहिले केही समयमा सुरु हुने खेलमा टस जितेर अफगानिस्तानले ब्याटिङ रोजेको हो । अष्ट्रेलिया र अफगानिस्तानले आ-आफ्नो प्लेइङ-११ मा कुनै परिवर्तन गरेका छैनन्...

1 2 22 23 24 273 274

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved