समाचार

लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा काठमाडौंबाट चारजना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध कारोबारमा संलग्न रहेको अभियोगमा चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । सिन्धुली गोलञ्जोर गाउँपालिका–२ घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका–४ बस्ने २४ वर्षीय होमराज श्रेष्ठ, काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–२ घर भई काठमाडौं महानगरपालिका–१२ टेकु बस्ने २३...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved