समाचार

दशैंमा पनि सर्वोच्च अदालत खुला रहने

काठमाडौं । सर्वोच्च अदालत दशैं पर्वका अवसरमा आजदेखि बिदा हुने भए पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने जनाइएको छ । उक्त निवेदन सुनुवाइका लागि बिदाको समयमा बिहान ११ बजेदखि ३ बजेसम्म खुला हुने भएको हो । सर्वोच्च अदालतको...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved