अमेरिकाको ‘द भ्वाईस’मा नेपाली मुलकी परिजिता बास्तोलाको दमदार प्रस्तुति (भिडिओसहित)
नेपाली मुलकी १७ वर्षिया परिजिता बास्तोलाले संसारकै उत्कृष्ट गायन रियालिटी शोको रूपमा मानिने अमेरिकाको ‘द भ्वाईस’मा दमदार प्रस्तुति दिएकी छन्। ल्याब्रिन्थ नामले परिचित अंग्रेजी गायक तिमोथी ली म्याकेन्जीको ‘जेलस’ बोलमा दमदार प्रस्तुति दिएकी हुन्। बास्तोलाले गीत गाउँदा चारै जना कोचले मेच घुमाएका छन्।
लोकप्रिय (यो साता)
-
१
एमालेको नेतृत्व लिन तम्सिरहेकी विद्या भण्डारीलाई ओलीले दिएका दुई सन्देश
-
२
रुपन्देही-३ का लागि उपचुनाव घोषणा : बालकृष्ण खाँण फेरि उठ्न पाउँछन् ?
-
३
इरानमा अमेरिकी हमलाको असर : उत्तर कोरियाले आणविक हतियार बढाउने (भिडिओ)
-
४
छक्का प्रहार लगत्तै ब्याट्सम्यानको हृदयघात भएर मृत्यु
-
५
युक्रेनमा रूसको अहिलेसम्मकै ठूलो हवाई आक्रमण
-
६
बहुमतको निर्णयबाट जोगियो संवैधानिक पदाधिकारीको पद
-
७
साउदीले आयोजना गर्ने भनिएको विश्वकै महंगो टी-२० लिग रोक्न भारत र इङ्ल्यान्ड सक्रिय
-
८
एमाले नेतृत्वमा विद्या भण्डारी : कसलाई के असर पर्छ ?
न्यूज अपडेट
-
एसीसी यू-१६ क्रिकेट : फाइनलमा पुग्न नेपाललाई सामान्य लक्ष्य
-
यामाहाले मनायो ग्लोबल लेगेसीको ७०औं वार्षिकोत्सव
-
बागमती प्रदेशसभा: बजेटमा छलफल हुने
-
दुर्लभ खनिज तत्व निर्यातमा प्रतिबन्ध हटाउन चीनलाई ईयूको आग्रह
-
स्पेनका उद्यमी–व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह- नेपालमा ढुक्क भएर लगानी गर्नु
-
डिङ्गनगर दुरगामी सहकारीमा करोडौं अपचलन, अध्यक्ष र सचिव फरार
-
शौचालय जान आँगनमा निस्किएका लिम्बुको हात्तीको आक्रमणबाट मृत्यु
Facebook Comment
Comment