यी हुन् उच्च अदालतको मुख्य न्यायाधीश र न्यायाधीशको ‘सर्टलिष्ट’ मा पर्नेहरु

नेपालभ्युज

यी हुन् उच्च अदालतको मुख्य न्यायाधीश र न्यायाधीशको ‘सर्टलिष्ट’ मा पर्नेहरु

काठमाडौं ।  न्याय परिषदले उच्च अदालतमा रिक्त रहेको  मुख्य न्यायाधीश र न्यायाधीशमा आवेदन दिनमध्येबाट सम्भावित उम्मेदवारहरुको नामावलीको संक्षिप्त सूची प्रकाशित गरेको छ। मंगलबार दिउँसो बसेको बैठकले यस्तो सूची प्रकाशित गरेको हो ।

सम्भावित उम्मेदवारमाथि कुनै उजुरी भए दिन आग्रह गर्दै परिषद्ले नामावली सार्वजनिक गरेको जनाएको छ ।

मुख्य न्यायाधीशमा १५ र न्यायाधीशमा ८१ जना म्मेदवारहरु सर्टलिष्टमा पर्न सफल भएका छन् ।

मुख्य न्यायाधीशका लागि ‘सर्टलिष्ट’ मा पर्नेहरुको नामावली 

केशवराज जोशी

गुणराज ढुंगेल

डिल्लीराज आचार्य

प्रमोदकुमार श्रेष्ठ वैद्य

प्रेमराज कार्की

प्रेमराज ढकाल

भानुभक्त शर्मा न्यौपाने

महेशप्रसाद पुडासैनी

माधवप्रसाद पोखरेल

डा. रत्नबहादुर बागचन्द

रमेशप्रसाद राजभण्डारी

रमेशबहादुर थापा

वीरबहादुर डाँगी

शारदा सुवेदी

सत्यमोहन जोशी थारु

न्यायाधीशका लागि ‘सर्टलिष्ट’ मा पर्नेहरुको नामावली 

अच्युतमकुमार भट्टराई

अरुणकुमार दुवे

अर्नुन अधिकारी

डा. अर्जुनकुमार खड्का

अर्जुन महर्जन

आलोक चन्द्र श्रेष्ठ

इन्द्रकुमार चोङ्टेली

ऋषिराम निरौला

ओमप्रसाद अर्याल

कविप्रसाद न्यौपाने

काजीबहादुर राई

कृष्णराम कोइराला

केशवप्रसाद बास्तोला

कैलाशप्रसाद सुवेदी

खडानन्द तिवारी

खड्कबहादुर केसी

गिरिराज अधिकारी

गोपालप्रसाद रिजाल

गोपालप्रसाद बास्तोला

डा. गोपीचन्द्र भट्टराई

गोविन्द जोशी

चन्द्रमणि ज्ञवाली

जयानन्द पनेरु

दिनेश थापा

दिपेन्द्रकुमार साह

गोपाल रञ्जित

दीपेन्द्र थापा

धनसिंह महरा

धीरेन्द्र साउद

ध्रुवकुमार शाह

नारायणप्रसाद अधिकारी

नारायणप्रसाद रेग्मी

निरञ्जनकुमार खड्का

निर्मला अधिकारी भट्टराई

निर्मला पौडेल

नूर मोहम्मद मनिहार

नेत्रप्रसाद आचार्य

पवनकुमार जयसवाल

पून्यशीला दवाडी घिमिरे

पूर्णश्वरप्रसाद उपाध्याय

पूर्णप्रसाद राजवंशी

प्रकाश खरेल

प्रकाश ढुंगाना

प्रभुकृष्ण कोइराला

ब्रजेश प्याकुरेल

भीमकुमार श्रेष्ठ

मधुृसुदन चौधरी

महेन्द्रबहादुर कार्की

मातृका प्रसाद मरासेनी

मीनबहादुर महत

मोहनराज भट्टराई

यज्ञबहादुर रानामगर

यमबहादुर बुढामगर

युवराज गौतम

योगेन्द्रप्रसाद साह

रमादेवी पराजुली

रमेशप्रसाद चौधरी

राजदेव यादव

राजुकुमार खतिवडा

राजेन्द्र अधिकारी

राजेन्द्रकुमार श्रेष्ठ

राधाकृष्ण उप्रेती

रामचन्द्र पौडेल

रितेन्द्र थापा

लालबाबु राय

लोकराज पराजुली

वसन्तराज पौडेल

विनोदकुमार पोखरेल

विमल पौडेल

विमल यादव

विश्वराज कोइराला

शंकरराज बराल

श्यामकुमार भट्टराई

सानुमैया डंगोल

सीताराम अधिकारी

सूर्यनाथ प्रकाश अधिकारी

सुशील कोइराला

स्वीकृति पराजुली

हरिप्रसाद जोशी

हरिराज कार्की

हरिशचन्द्र ढुंगाना


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved