यसरी खाली गराइँदैछ असनको फुटपाथ (तस्वीरहरू)
काठमाडौं महानगरपालिकाले व्यस्त बजार असन क्षेत्रका फुटपाथको व्यापार हटाउन थालेको छ। नगर प्रहरी प्रमुख राजु पाण्डेले इन्द्रचोकदेखि असन क्षेत्रको फुटपाथ खाली गराउन थालिएको बताए। इन्द्रचोक क्षेत्रमा पछिल्लो समय अव्यवस्थित रूपमा सञ्चालनमा भइरहेको पार्किङ, मन्दिर वरिपरिको व्यवसाय हटाइरहेको महानगरले आजदेखि फुटपाथमा राखिएका पसल पनि हटाउन थालेको हो।
लोकप्रिय (यो साता)
-
१
एमालेको नेतृत्व लिन तम्सिरहेकी विद्या भण्डारीलाई ओलीले दिएका दुई सन्देश
-
२
रुपन्देही-३ का लागि उपचुनाव घोषणा : बालकृष्ण खाँण फेरि उठ्न पाउँछन् ?
-
३
छक्का प्रहार लगत्तै ब्याट्सम्यानको हृदयघात भएर मृत्यु
-
४
युक्रेनमा रूसको अहिलेसम्मकै ठूलो हवाई आक्रमण
-
५
बहुमतको निर्णयबाट जोगियो संवैधानिक पदाधिकारीको पद
-
६
एमाले नेतृत्वमा विद्या भण्डारी : कसलाई के असर पर्छ ?
-
७
वजिरिस्तान हमला : भारतलाई निर्णायक जवाफ दिने पाकिस्तानी सेनापतिको चेतावनी
-
८
५२ जना संवैधानिक निकायका पदाधिकारीको संसदीय सुनुवाइ गर्नुपर्ने सपना मल्ल प्रधानको फरकमत
न्यूज अपडेट
-
बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह
-
अदालतको आदेशपछि पनि रिलायन्स स्पिनिङको आईपीओमा धितोपत्रको अलमल
-
कानुन व्यवसायीको सुझाव लत्याउँदै विचाराधीन मुद्दामा माधव नेपालको निरन्तर मन्तव्य
-
राष्ट्रियसभाको ‘कोर्ट’ मा कुलिङ अफ पिरियड : संशोधनबारे दलहरूले गरेका छैनन् निर्णय
-
एक महिनासम्म बीपी राजमार्गमा राति गाडी चलाउन रोक
-
इरानले खोल्यो हवाई क्षेत्र
-
हेटौँडाबाट काठमाडौं जाँदै गरेको गाडी दुर्घटना, घाइते ५ जनामध्ये ३ को अवस्था गम्भीर
Facebook Comment
Comment